ब्रीटिस गोर्खाको समस्या समाधान गर्न सरकारले भुमिका खेल्नुपर्छ: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ब्रीटिस गोर्खाहरुले उठाएका जायज मागहरुप्रति राप्रपाको ऐक्यवद्धता र समर्थन रहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ब्रीटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै पुर्ब उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले वृटिस गोर्खाहरुले उठाएका मागका सम्बोधन गराउने सम्बन्धमा सरकारसँग पहल गर्ने बताउनुभयो । थापाले सरकारले … Continue reading ब्रीटिस गोर्खाको समस्या समाधान गर्न सरकारले भुमिका खेल्नुपर्छ: कमल थापा